National life

हिमालयन रिइन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
1.5kShares
हिमालयन रिइन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्सुरेन्सको ४.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समायोजन पश्चात यसको सेयर मूल्य ९३३.६९ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?