National life

१० कित्ताका दरले ३० लाखलाई आइपीओ पर्ने हिमालयन रिको आइपीओ मंसिर ४ गतेदेखि खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० कात्तिक २०८०, बिहिबार
965Shares
१० कित्ताका दरले ३० लाखलाई आइपीओ पर्ने हिमालयन रिको आइपीओ मंसिर ४ गतेदेखि खुला
ncell

काठमाडौं ।  हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंसिर ४ गते सोमबारदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।

कम्पनीलाई १०० रुपैयाँ फेस भ्यालुमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले ३ करोड कित्ता प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

https://aarthikvoice.com/archives/15133

https://aarthikvoice.com/archives/10568

 

यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?