National life
cg eloctronics

हिमालयन रिइन्स्योरेन्सको आइपिओ आज बाँडफाँड हुँदै ,कति कित्ता पर्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
1.2kShares
हिमालयन रिइन्स्योरेन्सको आइपिओ आज बाँडफाँड हुँदै ,कति कित्ता पर्ला ?
muktinatha bikash bank

काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आज बुधबार आईपीओ बाँडफाँड गर्ने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज पुस ११ गते बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने जानकारी दिएको छ। कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ।

कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित भएको छ । कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?