National life

१८ क्यारेटको सुनबाट बनेको घडी लगाएर चर्चामा भारतीय अभिनेता शाहरूख खान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
1.4kShares
१८ क्यारेटको सुनबाट बनेको घडी लगाएर चर्चामा भारतीय अभिनेता शाहरूख खान
ncell

काठमाडौं । बलिउड अभिनेता शाहरूख खान १८ क्यारेटको सुनबाट बनेको घडी लगाएर चर्चामा आएका छन् ।

अभिनेता खानले आइफा २०२५ को प्रि–इभेन्टमा सहभागी भएको बेलामा आडमार्स पिगुएटको एक लिमिटेड एडिशन घडी लगाएका थिए । जुन १८ क्यारेड सुनबाट बनेको बताइएको छ ।

अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार उक्त घडीको मुल्य ७६ लाख ८४ हजार ८२५ भारतीय रूपैयाँ पर्दछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो घडी संसार बिश्वभरमा २५० ओटा मात्र उपलब्ध छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?