National life

प्रभू इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१९ फागुन २०८२, मङ्गलबार
911Shares
प्रभू इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
ncell

काठमाडौँ। प्रभू इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको बैठकले लाभांशसहित आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीको फागुन १७ गते साँझ ५ः१५ बजे बसेको सञ्चालक समितिको ४५९ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरी कुल ९.१५७९ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड रहेको छ ।

बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
911SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?