National life

संसद बैठकमा सरकारको अनुपस्थितिले दुवै सदन प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० वैशाख २०८३, बुधबार
683Shares
संसद बैठकमा सरकारको अनुपस्थितिले दुवै सदन प्रभावित
ncell

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले बैठकमा उपस्थित नभएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । निर्धारित समयमा अर्थमन्त्री नआएपछि केही समयका लागि स्थगन गरिएको बैठक लामो समयसम्म पनि पुनः सुरु हुन सकेको छैन ।

उता प्रतिनिधिसभामा पनि अवरोध देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएको भन्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।

प्रधानमन्त्रीको उपस्थितिबिना सदन सञ्चालन गर्न नसकिने अडान राख्दै विपक्षीले नाराबाजी गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

लगातारको अवरोधका कारण दुवै सदनको कार्यसूची प्रभावित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?