National life

अभिकर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.3kShares
अभिकर्ता
ncell
  • कल्याण विक्रम पाँडे (सचिव, पेसागत बीमा अभिकर्ता संघ नेपाल) 
गाँउ शहर बुझि डुली, सबका तन मन अभिकर्ता जम्मा गर्छन, कम्पनीमा धन विश्वमा नै चिनिएका, बीमा अभिकर्ता जहाँ त्यहि पुर्याउछन् योजनाका शर्त

दैनिक वीस जम्मा गर्ने, बानी तिमी सिक

पन्ध्र वर्ष पछि दिन्छ, दुई लाखको चेक
उच्च शिक्षा पेन्समा दिन्छ यसले राहत
सन्तानको विवाहमा जगाउनुस् शाहस

हूँदा बचत नहूँदामा ऋण चाहिन्छ

जोखिम पर्दा अशक्ततामा साथ पाईन्छ
के सु्विधा छन् वूझ्न अभिकर्ता डाक्नुस्
आफ्नो गच्छे अनुसारको जम्मा गरी राख्नुस ।

पछुताउनु पर्ने छैन भविष्यमा कैले

कमाइ संगै जीवन बिमा शुरु गरे मैले
आर्थिक विकास गराउने ति बिमा अभिकर्ता
जनचेतना फैलाउछन् बिना कुनै शर्त

वेरोजगारको राज्यलाई नपारेर भार

जहिले पनि आफ्नो काममा हुन्छन् लगातार
गराउछन् परिवारमा आर्थिक अनुशासन
खोज्दै हिड्नुस अर्जबार अभिकर्ता कहाँ छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?