National life

अमेरिकी डलरको भाउमा लगातार गिरावट: अन्य देशको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ वैशाख २०८२, बिहिबार
654Shares
अमेरिकी डलरको भाउमा लगातार गिरावट: अन्य देशको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ आजपनि घटेको छ ।

आज, अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि बुधबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा र खरिददर १३६ रुपैयाँ ९४ पैसा कायम भएको थियो । मंगलबार पनि डलरको भाउ घटेको थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ १९ पैसा रहेको छ भने खरिददर १५५ रुपैयाँ ५१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा खरिददर १८१ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५९ पैसा र खरिददर ९ रुपैयाँ ६३ पैसा छ ।

साथै, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ३० पैसा र बिक्रीमा ९८ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1136.79137.39



eur (European Euro)

1155.51156.19



gbp (UK Pound Sterling)

1181.56182.36



chf (Swiss Franc)

1167.46168.19



aud (Australian Dollar)

187.2087.58



cad (Canadian Dollar)

198.3098.74



sgd (Singapore Dollar)

1104.13104.59



jpy (Japanese Yen)

109.599.63



cny (Chinese Yuan)

118.7218.81



sar (Saudi Arabian Riyal)

136.4536.61



qar (Qatari Riyal)

137.5337.69



thb (Thai Baht)

14.124.13



aed (UAE Dirham)

137.2437.40



myr (Malaysian Ringgit)

131.0131.15



krw (South Korean Won)

1009.649.69



sek (Swedish Kroner)

113.9314.00



dkk (Danish Kroner)

120.8320.92



hkd (Hong Kong Dollar)

117.6317.71



kwd (Kuwaity Dinar)

1446.24448.20



bhd (Bahrain Dinar)

1362.87364.46



omr (Omani Rial)

1355.30356.86

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?