National life

अर्थमन्त्री पुनको कडा निर्देशन:दुग्ध किसानहरुको रकम तुरुन्तै भुक्तानी गर्नु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
788Shares
अर्थमन्त्री पुनको कडा निर्देशन:दुग्ध किसानहरुको रकम तुरुन्तै भुक्तानी गर्नु
ncell

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले कडा निर्देशन जारी गरेका छन् । दुग्ध किसानहरुले पाउँनु पर्ने रकम तत्काल भुक्तानी गर्न सम्बन्धित सरोकारवालाई उनले ठाडो निर्देशन दिएका हुन् ।

भदौरे घाम होस् वा खडेरी केहीको पर्वाह नगरी दुख सुख गरेर आफ्ना उत्पादन बेच्दै आएका किसानहरुको अर्बौ रुपैयाँ अलपत्र अवस्थामा छ । यस्तो बेलामा नव नियुक्त अर्थमन्त्री पुनले शुक्रबार राजस्व सचिव डा.रामप्रसाद घिमिरे सहित मन्त्रालयका उच्च कर्मचारीहरुलाई दुग्ध किसानहरुको भुक्तानी दिलाउँन निर्देशन दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पटक-पटक किसानहरु सडकमा आउँन बाध्य हुने तथा आन्दोलन गर्ने अवस्थाको अन्त्य गर्ने निर्देशन दिइएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?