National life

आज फेरी घट्यो सेयर बजार, ६ अर्ब १४ करोडको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
1.5kShares
आज फेरी घट्यो सेयर बजार, ६ अर्ब १४ करोडको कारोबार
ncell

काठमाडौं । साताको छैठौँ कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४२ अकंले घटेर २६८२.२९ बिन्दुमा कायम भएको छ ।

आज ३०४ कम्पनीको १ करोड २३ लाख कित्ता किनबेच हुँदा ६ अर्ब १४ करोडको कारोबार भएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १२ वटा उपसूचक राताम्य भएका छन् ।

जसमध्ये बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको १.५५ प्रतिशत, फाइनान्स समूहको २.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?