National life

आजदेखि स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
562Shares
आजदेखि स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
ncell

काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २७ गत) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दै छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागिएको हो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपियाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ।

 

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?