National life

ई–सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
677Shares
ई–सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने
ncell

काठमाडौँ । ई–सेवामा भएको पैसा एटिएमबाट पनि झिक्न सकिने भएको छ । एभरेष्ट बैंकको एटिएमबाट ई–सेवामा भएको पैसा झिक्न पाइने भएको हो ।

आज (बुधबार) एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेमा सम्झौता गरेका छन् ।

यस्तो सम्झौता नेपालमा पहिलो पटक भएको एभरेष्ट बैंकका डिसिओ श्रेष्ठले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि पनि ई–सेवाले एजेन्टहरूमार्फत दैनिक ५ हजारसम्म भुक्तानी दिँदै आएको थियो । अब एभरेष्ट बैंकको एटिएमबाट राष्ट्र बैंकको मापदण्डअनुसार बैंक तथा वित्तिय संस्थाबाट रकम झिक्न सकिने भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?