National life

ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
793Shares
ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला
ncell

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो।

यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसअन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१ व्यक्तिले १ वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवदेन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
793SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?