National life

उपनिर्वाचनको लागि आज दुई जिल्लामा मतपत्र पठाइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
785Shares
उपनिर्वाचनको लागि आज दुई जिल्लामा मतपत्र पठाइँदै
ncell

काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बुधवार मतपत्र पठाइने भएको छ।

मतपत्र छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १९१० का लागि ६८ हजार मतपत्र छापिएको छ ।

इलाम–२ मा १९ र बझाङ १९१० मा ११ उम्मेदवार छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इलामका लागि एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङमा ६१ हजार ७४ मतदाता छन्। यति बेला दलहरू चुनाव प्रचारका निमित्त मैदानमा खटिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?