National life

एकैपटक सुनको मूल्यमा १ हजार रुपैयाँ बराबरको गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
907Shares
एकैपटक सुनको मूल्यमा १ हजार रुपैयाँ बराबरको गिरावट
ncell

काठमाडौं । दैनिक आकाशिदै गएको सुनको मूल्यमा आज भने ह्वात्तै गिरावट आएको छ । आज एकै पटक १ हजार रुपैयाँले सुनको मूल्य घटेको हो । यस अघि हिजो मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको भाउँ पुगेर रेकर्ड नै कायम गरेको थियो ।

मंगलबार तोलाको १ लाख २६ हजार रुपैयाँमा रहेको सुनको भाउँ आज १ लाख २५ हजार रुपैयाँमा कायम भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, हिजो तोलाको १ हजार ४ सय ८५ रुपैयाँ रहेको चाँदीको भाउँ आज १ हजार ४ सय ६५ मा ओर्लिएको नेपाल सुनचाँदी व्यापार महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?