National life

एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
661Shares
एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?
ncell

काठमाडौं । नेप्सेले दुइ बैंककाे सेयर मूल्य समायोजन गरेकाे छ । नेप्सेमा एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको हाे ।

बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

एनआइसीले गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने २९ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेका अनुसार समायोजनपछि एनआइसीको नयाँ सेयर मूल्य ५९०.३१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एभरेष्टको गत वर्षको नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि एभरेष्टको नयाँ मूल्य ५१४.५५ रुपैयाँ कायम भएको छ ।

दुवै बैंकको मंगलबार दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?