National life

एफपीओ र मर्जर तथा एक्विजिसनमा कर असुल्ने निर्णयविरुद्ध बैंकहरु अदालत जाँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
499Shares
एफपीओ र मर्जर तथा एक्विजिसनमा कर असुल्ने निर्णयविरुद्ध बैंकहरु अदालत जाँदै
ncell

काठमाडौं । सरकारको निर्णयविरूद्द बैंकहरु आक्राेशित भएका छन् । सरकारको पछिल्लो नीतिगत निर्णयप्रति बैंकहरु आक्राेशित भएका हुन् । साे निर्णयप्रति असन्तृष्टी जनाउदै बैंकहरु अदालत जाने भएका छन् ।

बैंकहरुले एफपीओको प्रिमियम र मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर र प्रिमियम मूल्यमा आइपिओ गर्ने सरकारको पछिल्लो नीतिगत निर्णयविरुद्ध संयुक्त मुद्दामा जाने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष सुनिल केसीका अनुसार वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले आज बसेको बैठकमा एफपीओ र मर्जर तथा एक्विजिसनमा कर असुल्ने बजेटको व्यवस्थाका विषयमा छलफल भएको छ ।

यसअघि सरकारको निर्णयविरुद्ध नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, जीवन बिमक संघ, नेपाल बिमक संघ तथा बैंक तथा वित्तीय संस्था परिसंघलगायत विरोधमा उत्रिएका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?