National life

कर्जा सुरक्षणवापतको जग्गा कसैले लिलाम सकार नगरे सम्बन्धित संस्थाले नै सकार्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
1.3kShares
कर्जा सुरक्षणवापतको जग्गा कसैले लिलाम सकार नगरे सम्बन्धित संस्थाले नै सकार्नुपर्ने
ncell

काठमाडौं । सरकारले अध्यादेशमार्फत भूमि सम्बन्धि ऐन–२०२१ मा संशोधन गरेको छ । उक्त ऐन संशोधन गर्दै बैंक तथा वित्तीय संस्था वा सहकारीले कर्जा सुरक्षणवापत धितोमा लिएको जग्गा कसैले सकार नगरे सम्बन्धित संस्थाले नै सकार गर्नुपर्ने व्यवस्था गरेको छ ।

अब यदि सकार गरेको जग्गा हदबन्दीभन्दा बढी रहेको खण्डमा सकार गरेको मितिले ३ वर्षभित्र बेचविखन गरिसक्नु पर्ने छ । सरकारले अध्यादेशमार्फत उक्त ऐनको दफा १२ को (च) थप गर्दै यस्तो व्यवस्था गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त अवधिभित्र बेचविखन नभएमा उक्त जग्गा बेचविखनका लागि सरकारको स्वीकृति लिनुपर्ने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?