National life

कर्णाली राजमार्गको ठाँउ ठाँउमा पहिरो, सडक अवरुद्ध यात्रुलाई सास्ती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
590Shares
कर्णाली राजमार्गको ठाँउ ठाँउमा पहिरो, सडक अवरुद्ध यात्रुलाई सास्ती
ncell

काठमाडौँ । गत राति परेको वर्षाको कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएको छ।

दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामा घाटमा सडकमाथि पहिरो खसेर राजमार्ग अवरुद्ध उक्त राजमार्ग हुँदै आउने जाने गर्ने सवारी साधन तथा पैदल यात्री समस्यामा परेका छन् ।

यस्तै आठबीस नगरपालिका–१ मा पनि पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने तयारी भइरहेको प्रहरी प्रशासनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?