National life

गृह मन्त्रालयले मातहतका १२ जना उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
953Shares
गृह मन्त्रालयले मातहतका १२ जना उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
ncell

काठमाडौँ। गृह मन्त्रालयले आफ्नो मन्त्रालय मातहतका १२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधवार भएको निर्णयअनुसार मातहतका उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

मन्त्रालयका अनुसार उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यस्तै कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, केन्द्रीय कारागारको प्रमुखमा अन्जन न्यौपानेलाई पठाइएको छ भने खगेन्द्र सुवेदीले धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । ललितपुरको सहायक प्रजिअमा गीता घिमिरे र कारागार कार्यालय झुम्काको प्रमुखमा सुवासकुमार लामिछानेलाई सरुवा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
953SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?