National life

गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिन कोइरालाको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० जेठ २०८२, शनिबार
1.3kShares
गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिन कोइरालाको सुझाव
ncell

विराटनगर। नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । एयरपोर्टको भिजि भिसा प्रकरणमा कुरा उठेको भन्दै मन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

आज (शनिबार) विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो सुझाव दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने,‘उहाँले नैतिकताको हिसाबले लु म क्लिन छु, मैले राजीनामा गरें, छानबिन समिति बनाउनुहोस, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि, त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतालाई सघाउने कोइरालाको भनाई छ । विगतमा अरु मन्त्रीहरुले पनि प्रश्न उठिसकेपछि राजीनामा दिएको उनले स्मरण गराए ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?