National life

चैत महिनाभरिमा दुई कम्पनीले पाए आइपिओ निष्कासन स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
852Shares
चैत महिनाभरिमा दुई कम्पनीले पाए आइपिओ निष्कासन स्वीकृति
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्नका लागि चैत महिनाभरिमा दुई कम्पनीलाई स्वीकृति दिएको छ ।

बोर्डले ११ चैतमा सान्भी इनर्जीलाई स्थानीय बासिन्दा तथा सर्वसाधारणमा आइपिओ जारी गर्न अनुमति दिएको थियो । भने २५ चैतमा ट्रेड टावर लिमिटेडलाई आइपिओ ल्याउन अनुमति दिएको हो ।

सान्भीले प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ९० हजार आइपिओ निष्कासन गर्न अनुमति पाइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ट्रेड टावरले पनि सोही मूल्यमा ३७ लाख ९१ हजार ६ सय ९३ कित्ता आइपिओ जारी गर्न अनुमति पाएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
852SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?