National life

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
624Shares
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले आजदेखि आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो शेयर खरिदको लागि न्युनतम मूल्य प्रति कित्ता १२६ रुपैयाँका दरले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खरिद आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?