National life

ट्रम्पलाई मेन्सन गर्दै बालेनले लेखे– डीभी लट्री ‘लालचपूर्ण दासत्व’ हो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
971Shares
ट्रम्पलाई मेन्सन गर्दै बालेनले लेखे– डीभी लट्री ‘लालचपूर्ण दासत्व’ हो
ncell

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन्।

मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका हुन्।

उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईँले हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो रहेको महसुस गराउनुभयो । हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तपाईँ गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’ उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ भनेका छन्। लालचपूर्ण दासत्व बन्द गरे नेपालका रत्न फिर्ता पाउने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
971SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?