National life

दीप प्रकाश पाण्डे शिखर इन्सुरेन्सको सीइओमा पुनः नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
574Shares
दीप प्रकाश पाण्डे शिखर इन्सुरेन्सको सीइओमा पुनः नियुक्त
ncell

काठमाडौं । शिखर इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीप प्रकाश पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।

पाण्डे दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त भएका हुन् ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?