National life

नगद लाभांश बुझिलिन शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असार २०८१, शुक्रबार
612Shares
नगद लाभांश बुझिलिन शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आग्रह
ncell

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारणसभाले पारित गरेको नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन बैंकले आग्रह गरेको हो ।

साविक रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास बैंक समेतका शेयरधनीहरूलाई साउन २० गतेभित्र बैंकको केन्द्रीय तथा शाखा कार्यालय वा शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडको केन्द्रीय वा शाखा कार्यालयमा सम्पर्क गरी नगद लाभांश प्राप्त गर्न समेत बैंकले भनेको छ ।

तोकिएको म्यादभित्र पनि शेयरधनीहरूले आफ्नो नगद लाभांश बुझि नलिएमा सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?