National life

नेको इन्सुरेन्सको हकपद सेयर बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ वैशाख २०८२, सोमबार
542Shares
नेको इन्सुरेन्सको हकपद सेयर बाँडफाँड
ncell

काठमाडौँ । नेको इन्सुरेन्सले बिक्री खुला गरेको २५ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले ५० लाख ३० हजार ९०२.५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४८ लाख ५ हजार ६४०.२० कित्ताका लागि मात्र आवेदन परेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस आधारमा २ लाख २५ हजार २६१.३५ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ । नेको इन्सुरेन्सले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?