National life

नेपाल इस्योरेन्सको विशेष साधारण सभा बस्ने स्थान परिवर्तन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
823Shares
नेपाल इस्योरेन्सको विशेष साधारण सभा बस्ने स्थान परिवर्तन
ncell

काठमाडौं । नेपालकै जेठको इन्स्योरेन्स कम्पनी नेपाल इन्सुरेन्सले विशेष साधारण सभा बस्ने स्थान परिवर्तन गरेको छ । जेठ ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बस्ने भनिएको सभा कम्पनीले नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बस्ने जनाएको हो।

सभा बिहान ११ बजे सुरु हुनेछ भने कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोर्डले अनुमति दिएपछि मात्र हकप्रद निष्कासन प्रकृया अघि बढ्नेछ ।

सभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज हुने भएकाले वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् भने नेपाल इन्सुरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ । पुँजीमा ४० प्रतिशत हकप्रद सेयर भएपछि चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्ने नेपाल इन्स्योरेन्सले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?