National life

नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
725Shares
नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन
ncell

काठमाडौं । चीनले नेपालमा देखिएको राजनीतिक तथा सामाजिक अस्थिरता छिट्टै समाधान हुने आशा प्रकट गरेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले आज नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। हामी आशा गर्छौं, नेपालका विभिन्न पक्षहरूले घरेलु समस्याहरूलाई उचित ढंगले समाधान गरी देशमा छिट्टै शान्ति, स्थिरता र कानुनको शासन पुनःस्थापना गर्नेछन्।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?