National life

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १० जनाको आवेदन (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
727Shares
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १० जनाको आवेदन (सूचिसहित)
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सिइओ० का लागि १० जनाको आवेदन परेको छ। आइतबार साँझसम्म उक्त आवेदन परेको हो ।

नेप्सेको सिइओमा पदका लागि आवेदन दिनेमा पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी, चूडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त वश्याल र मुकन्दराज जोशीले रहेका छन् ।

नेप्सेको सिइओका लागि खुलाइएको आवेदनमा गत १८ वैशाखसम्ममा पूर्णप्रसाद आचार्यको मात्रै आवेदन परेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एकजनाको मात्रै आवेदन परेपछि अर्थ मन्त्रालयले थप एक साताका लागि म्याद थपेको थियो ।

शुक्रबारसम्ममा आचार्यबाहेकको आवेदन नपरेकोमा अन्तिम समयमा आएर आइतबार १० जनाले एकैसाथ आवेदन दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?