National life

नेप्सेमा सिटिजन्स बैंक सहित २ कम्पनीको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
730Shares
नेप्सेमा सिटिजन्स बैंक सहित २ कम्पनीको बोनस सेयर सूचीकृत
ncell

काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक इनटरनेशनल सहित २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र सिटिजन्स बैंक इनटरनेशनलको बोनस सेयर सूचीकृत भएको हो।

सिटिजन्स बैंकको ५६ लाख ८० हजार ३८९ कित्ता र हाथवे इन्भेष्टमेन्टको २५ लाख ७४ हजार कित्ता गरी कुल ८२ लाख ५४ हजार ३८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?