National life

प्रधानमन्त्री दाहालले विश्वासको मत लिदै गर्दा शेयर बजारमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
768Shares
प्रधानमन्त्री दाहालले विश्वासको मत लिदै गर्दा शेयर बजारमा गिरावट
ncell

काठमाडौ । नेपाल स्टक एकस्चेञ्ज (नेप्से) परिसूचक २.४८ विन्दुले घटेर २१०८.७२ अंकमा रोक्किएको छ । १०३.४९ अंकले बढेको नेप्सले परिसूचकमा करेक्सन देखिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधबार शेयर बजारमा चार अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका सात सूचकमा गिरावट आउँदा बाँकी रहेका ६ सूचक भने उकालो लागेका छन् ।

हिजो मंगलबार ५८.५८ विन्दुले बढेर २१११.२४ अंकमा पुगे बजारमा आज भने केही करेक्सन देखिएको हो । आजै प्रधानमन्त्री पुष्प कमल दाहालले विश्वासको मत लिदै गर्दा पूँजी बजारले भने करेक्सनको लाइन समातेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?