National life

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
1.2kShares
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
ncell

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार, बैठक दिउँसो १ बजे सुरु हुनेछ।

यस बैठकमा तेल अभाव, कालोबजार नियन्त्रण र मूल्यवृद्धि नियन्त्रणसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय लिने तयारी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?