National life

फर्स्ट माइक्रो फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
589Shares
फर्स्ट माइक्रो फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?
ncell

काठमाण्डौ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९÷ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले चुक्तापूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको गत मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीले प्राप्त गर्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?