National life

बालनरसिंह घर्तीको पुनरागमन: बेष्ट फाइनान्सको सिइओमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
655Shares
बालनरसिंह घर्तीको पुनरागमन: बेष्ट फाइनान्सको सिइओमा नियुक्त
ncell

काठमाडौं ।  बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालनरसिंह घर्ती (बिएन) नियुक्त भएका छन् ।

कम्पनीको (आज)२६ गते बसेको सञ्चालक समिति बैठकले घर्तीलाई सीईओ नियुक्त गरेको हो। घर्तीको कार्यकाल २६ गतेदेखि नै सुरु भएको कम्पनीले जनाएको छ।

उनी ४ वर्षका लागि नियुक्त भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अगाडि तत्कालीन किष्ट बैंकको कामु सीईओ भएर काम गरेको बेला उनलाई मुद्दा परेको थियो। लामो समय कानुनी झन्झटमा रहेका उनले अदालतबाट ‘क्लिनचिट’ पाएपछि बैंकिङमा पुनः फर्किएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?