National life

बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुन्छ : डा. कोइराला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ चैत २०८१, आइतबार
803Shares
बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुन्छ : डा. कोइराला
ncell

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिले देशको परिस्थिति अत्यन्तै नाजुक रहेको बताएका छन् । काठमाडौंमा आज साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले अहिले देशको राजनीति, आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताए । उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएको जिकिर गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/60069

उनले २ प्रमुख पार्टी काँग्रेस र एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिए पनि ९ महिना बित्दा त्यसमा ध्यान दिन नसकेको उल्लेख गरे ।

राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए । नेपालको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ ।

https://aarthikvoice.com/archives/60345

 

यो समाचार शेयर गर्नुहोस्
803SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?