National life

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
996Shares
बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त
ncell

काठमाडौं । नेपाल बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको हो । अर्थमन्त्रीस्तरीय निर्णयमार्फत पोखरेललाई आज चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो ।

बिमा ऐन २०७९ अनुसार प्राधिकरणको सञ्चालकमा १ जना महिला सञ्चालक हुनुपर्ने व्यवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त व्यवस्थाअनुसार उनी ४ वर्षको लागि बिमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्ति भएकी हुन् । पोखरेल सेयर लगानीकर्ता हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
996SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?