National life

माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३ अर्ब बीमाशुल्क, हेर्नुस् कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
819Shares

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको सात महिनामा आर्जन गरेको व्यवसायीक प्रगति सार्वजनिक गरेका छन् । उनीहरुले सार्वजनिक गरेको प्रगति विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले गत माघ महिनामा मात्रै करिब ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

२ लाख ५० हजार बीमाशुल्क जारी हुँदा निर्जीवन बीमा कम्पनीहरुको बीमांक रकम १९ खर्ब २४ अर्ब रुपैयाँ देखिएको छ ।

हेर्नुस् कुन कम्पनीको बीमाशुल्क कति छ ?

चालु आर्थिक वर्षको माघ महिनामा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
शिखर इन्स्योरेन्सको बीमाशुल्क ४४ करोड ४८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को ३२ करोड ४९ लाख रुपियाँ रहेको छ । त्यस्तै तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको बीमाशुल्क २९ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

यस्तो छ सबै निर्जीवन बीमा कम्पनीको व्यवसायीक अवस्था

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?