National life

मेट लाइफ इन्स्योरेन्सले ल्यायो ‘इ–म्यान्डेट’ फिचर, बैंक खाताबाट सिधै भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
752Shares
मेट लाइफ इन्स्योरेन्सले ल्यायो ‘इ–म्यान्डेट’ फिचर, बैंक खाताबाट सिधै भुक्तानी
ncell

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल स्ट्यान्डिङ इन्ट्रक्सन (ई–म्यान्डेट) फिचर आफ्नो सिस्टम नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) आबद्ध गरेको छ । कम्पनीले नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा प्रिमियम भुक्तानीका लागि एनपीआई आबद्ध गरेको हो ।

नेपालको बीमा क्षेत्रमा यो फिचर मेटलाइफ नेपालले पहिलोपटक ल्याएको हो । यो त्रिपक्षीय सम्झौतासँग मेटलाइफ नेपालका ग्राहकले अब आफूले तिर्नुपर्ने प्रिमियमको भुक्तानी सजिलै ई–म्यान्डेट फिचरबाट गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मेटलाइफमा लगइन गरेपछि यो फिचरमा आबद्ध भएका ग्राहकले प्रिमियम भुक्तानीको अन्तिम मितिमा ग्राहकको खाताबाट सीधै भुक्तानी गर्न सक्नेछन् ।

ई–म्यान्डेटमार्फत गरिने भुक्तानीले नियमित भुक्तानीलाई समर्थन गर्दछ । यो सुविधा लिएका ग्राहकले निश्चित मितिहरुमा त्यस्ता भुक्तानी डिजिटल रुपमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?