National life

यी हुन् एभरेष्ट बैंकका ठूला सेयरधनी, कसकाे कति कित्ता छ शेयर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
593Shares
यी हुन् एभरेष्ट बैंकका ठूला सेयरधनी, कसकाे कति कित्ता छ शेयर ?
ncell

काठमाडौं । एभरेष्ट बैंक नेपालकाे बैंकिङ्ग क्षेत्रमा अब्बल र सवल बैंक हाे । यस बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतीय बैंकको रहेको छ ।

बैंकका अनुसार यस बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतीय बैंक सहित ६ व्यक्तिको रहेको छ ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व पन्जाब नेशनल बैंकको रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस बैंकमा पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा प्रतिमा श्रेष्ठको सेयर स्वामित्व १४.७७ प्रतिशत अर्थात १ करोड ५८ लाख ६ हजार १११ कित्ता रहेको छ ।

यस्तै एभरेष्ट बैंकमा बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात ९८ लाख २१ हजार ५५१ कित्ता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात २० लाख १२ हजार ५८० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात २० लाख १२ हजार ५८० कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात १२ लाख ५८ हजार ८२ कित्ता सेयर स्वामित्व रहेको छ ।

अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात १० लाख ११ हजार ७२ कित्ता र होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात ९९ लाख ५४ हजार ३३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

त्यस्तै बैंकमा सर्वसाधारणको ४०.८३ प्रतिशत अर्थात ४ करोड ३६ लाख ८१ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?