National life

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्ररमण खनाल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० जेठ २०८१, बिहिबार
653Shares
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्ररमण खनाल नियुक्त
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्। बैंकले आज एक सूचना प्रकाशन गर्दै खनाललाई नियुक्त गरेको जानकारी दिएको हो ।

यसअघिका सीईओ किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट बाहिरीएका थिए । उनले आफ्नो दोस्रो कार्यकाल पूरा गरेर बैंकबाट बिदा भएसँग रिक्त रहेको पदमा खनाल नियूक्त भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नव नियुक्त सीईओ खनालको गत चैत २९ गतेबाट नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?