National life

रेमिट्यान्स आप्रवाहमा ३७.७% को वृद्धि, ८ महिनामा १४ खर्ब बढी भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१९ चैत २०८२, बिहिबार
2.1kShares
रेमिट्यान्स आप्रवाहमा ३७.७% को वृद्धि, ८ महिनामा १४ खर्ब बढी भित्रियो
ncell

काठमाडौँ। नेपालमा चालु आर्थिक वर्षका पहिलो ८ महिनामा १४ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ। चालु आवको ८ महिनामा १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस वर्षको हालसम्मको अवधिमा रेमिट्यान्समा ३७.७ प्रतिशतले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको सोही अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले बढेको थियो।

गत फागुन महिनामा मात्रै विप्रेषण आप्रवाह रु.१ खर्ब ८८ अर्ब ६४ करोड रुपैँया रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर रु.१५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११४९ अर्ब ३० करोड रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?