National life

लघु जीवन बीमा कम्पनीको ५१ करोड बढी बीमाशुल्क आर्जन, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
533Shares
लघु जीवन बीमा कम्पनीको ५१ करोड बढी बीमाशुल्क आर्जन, कुनको कति ?
ncell

काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा हाल सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमा कम्पनीहरूले ५१ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

आज नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी गार्डियन माइक्रो लाइफले बीमा व्यवसाय गरेको छ। कम्पनीले उक्त अवधिमा २० करोड २० लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको हो।

त्यसैगरी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १८ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको बीमा व्यवसाय गर्दै दोस्रो स्थानमा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै,लिवर्टी माइक्रो लाइफले पनि यस अवधिसम्ममा झण्डै १२ करोड ४५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्न सफल भएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?