National life

विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टिकाको उत्तम साइत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
552Shares
विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टिकाको उत्तम साइत
ncell

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमी टिकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो ।

विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टिकाको साइत निर्धारण गरिएको समितिका सचिव आचार्य लक्ष्मण पन्थीले बताए ।

panchang

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?