National life
cg eloctronics

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड: कतिले पाए शेयर ? यसरी हेर्नुहोस् नतिजा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
853Shares
विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड: कतिले पाए शेयर ? यसरी हेर्नुहोस् नतिजा
muktinatha bikash bank

काठमाडौं । आज वैशाख ७ गते आइतबारका दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। उक्त आइपीओ धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओ ५ हजार १२९ जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी रहेको १.०५ कित्ता शेयर ३ जनालाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। जसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता शेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको छ।

स्वीकृत भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता शेयर बाँडफाँड गरिएको हो ।कम्पनीले गत चैत २१ गतेदेखि २६ गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो। यो एफपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

everest bank

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक तथा धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको मेरो शेयर iporesult.cdsc.com.np, बिक्री प्रबन्धकः https://www.nsmbl.com.np/ मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login मा हेर्न सकिन्छ।

यो समाचार शेयर गर्नुहोस्
853SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?