National life

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
1KShares
शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, लाभांश पारित
ncell

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर २५ गते सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सामान्य र विशेष तर्फका सबै प्रस्तावहरु पारित गर्दै दशौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बैठकले आव २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै साधारण सभाको निर्णयबमोजिम बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी पूँजी र चुक्तापूँजीमा वृद्धि भई जारी तथा चुक्तापूँजी ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?