काठमाडौं। मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन माघ १८ बाट बोलाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ माघ १ बजे बस्ने गरि अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।


































