National life

सर्वसाधारणसरह लाइनमै बसेर पूर्व राजा ज्ञानेन्द्र शाहले गरे राहदानी नवीकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० चैत २०८०, शनिबार
587Shares
सर्वसाधारणसरह लाइनमै बसेर पूर्व राजा ज्ञानेन्द्र शाहले गरे राहदानी नवीकरण
ncell

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेका शाहले सर्वसाधारणसरह लाइनबाटै सेवा लिएका थिए ।

राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?