National life

सानिमा जिआईसीले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
1.3kShares
सानिमा जिआईसीले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
ncell

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।  गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश  घोषणा गरेको हो।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समिति बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?