काठमाडौं । Samsung नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “Upgrade to Galaxy” अभियान घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ Galaxy स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्। यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियान अन्तर्गत ग्राहकहरूले ०% डाउन पेमेन्टमा २४ महिनासम्मको EMI सुविधा पनि पाउनेछन्।
ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम रु.
ग्राहकहरूको पहुँच अझ सहज बनाउन Samsung ले निम्न निश्चित छुट सुविधा पनि उपलब्ध गराएको छ:
| मोडेल | निश्चित छुट | एक्सचेन्ज बोनस |
| S26 Ultra | रु. १०,००० | रु. ८,००० |
| S26+ | रु. २३,००० | रु. ८,००० |
| S26 | रु. १०,००० | रु. ८,००० |
| A57 | रु. ५,००० | रु. ५,००० |
| A37 | रु. ५,००० | रु. ५,००० |
यस विशेष अफरसँगै Ncell को बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछ:
| Samsung डिभाइस | न्यूनतम Ncell प्याक खरिद | बोनस डेटा (प्रति रिचार्ज) | कुल डेटा (१२ पटक रिचार्जका लागि) |
| S26 series | रु. ३९९ | १५ GB | १८० GB |
| A57/A37/A17/M17 | रु. २९९ | १० GB | १२० GB |
यो अफर सीमित अवधिका लागि (मे २७ देखि जुन ३० सम्म) देशभरिका अधिकृत Samsung रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूलाई EMI योजना, एक्सचेन्ज सर्त तथा अन्य जानकारीका लागि नजिकैको Samsung स्टोरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
नियम तथा सर्तहरू लागू हुनेछन्।


































